मनोदसामा गुज्रीएको एउटा बोझ
मनमा गुज्रीएका तमाम तरङ्गहरुको एक मुस्ट छाललाई नै मनो दसा भनेर भन्न कत्तिको मिल्ला किन भने मानिसको मन यतिका उध्देलित हुन्छ कि उसलाई मनले जता डोहोर्यायो तेतै दगुर्नु उसको बाध्यता बिबसता हुन्छ दसा भनेको नेपाली शब्दकोशका अनुसार नकारात्मक अर्थमा बुझिन्छ।
एउटा आँसुका ढिक्का पर्लक्क पर्लक्क झारेर रोएको बच्चालाई किन रोएको बाबु भनेर सोधेमा उसले सनि नसकी रुनमन लागेर रोएको भनेर नै आफ्नो कुरा सक्छ या अन्त्यमा रुन मन लागेर नै रोएको भन्छ ।यस्तै छन् मानिसका मनोदसा । कतिपय ठाँउमा त मनले मानिसलाई राम्रो प्रभाव तुल्याउने आकांक्षालाई ओगट्न अराइरहेको हुन्छ तर सबै ठाँउमा भने त्यो हुदैन । उसमा भएको अहंकारलाई निकै मज्जाले फष्टाउने मौका पनि दिएको हुन्छ ।भन्छन् नि बनको बाघले खाएनी नखाएनी मनको बाघले खाएको मानिस निकै बिछिप्त हुन्छ रे नेपाली सामाजमा भएका निकै उखान मध्येको घत लाग्दो उखान हो यो ।जसलाई मैलेसुरुमा मेरी हजुरआमाको मुखबाट सुनेको थिएँ तर निकै गहिरो अर्थपरक र बहु-अर्थपरक उखान रहेछ ।आज नेपालमा नेपाली सममाजलाई परिवर्तनका खातिर पनि यस्तै मनको बाघले सताएको छ र परिवर्तनलाई आत्मसाथ गर्न सक्षम बनाएको छैन।हिजो राजाको सासन प्रती बफादारिता जनाउन मनाउने यो दसैं आज पनि त्यसकै निरन्तरता जस्तो लागेर आउछ ।किन कि आज पनि दसैको बेलामा निकै बेमेलहरु देखिएका छन् ।कोहि कार्यलयमा गएर हाकिमको अर्डरमा सुस्ताएका छन् त कोहि घरमा कवाब र रक्सिमा लठ्ठी सकेका छन्
यसपाली सधैको जस्तो रौनकताका साथ आएको छैन दसै निकै बिखण्डन कारी नै भएको छ दसैको बेला सरकारले यसपाली चाहिएको मात्रामा नोट दिन सकेको छैन महङ्गी निकै चुलिएको छ ।निजी क्षेत्रमा काम गर्ने साथीहरुले ज्याला पाउन सकेका छैनन् यसमा ब्याबस्थापन आफ्नो संस्थाको समस्या सरकारले गर्दा निम्तिएको भनेर पन्सिएको छ ।तर समस्या सरकारको कमाएको सम्पतीको श्रोत खुलाउनु पर्ने निर्णयका बिरुध्द काला बाजारी गरेर कमाउन सफल ब्यक्तीहरुसँग गासिएको छ जसले आफ्नो सम्पतीको श्रोत खुलाउदा सरकारलाई कर तिर्न पर्ने भएर आफ्नै ढीकुटिमा सरकारी प्रत्या- भूतिलाई जम्मा गरेर राखेर आएका छन् । करिव १४ अर्व रुपैया निजि क्षेत्रले कुलाएको खुलासा सरकारी बैक नेपाल राष्ट्र बैकको छ यो निकै निकै जायज कुरा पनि हो नत्र यतिका कृतिम अभाव हुन पर्ने कारण नेपालमा भएको छैन यहाँ सानो बजार कम कारोबार हुनेठाँउ भएकाले कम समयमा यतिका प्रभाव पर्न नपर्ने बिश्लेशण एक थरी बिज्ञको छ जुन जायज पनि छ । तर यसका अलवा यो अबाभ दसैको बेला देखिए पनि निकै अगाडिबाट नेपाली बजारमा घुसेको थियो । यो अवाभमा राकेश सुदहरुको पनि गन्ध छ किन भने नेपालले सबै भन्दा बढि कारोबार दाइहरु सँग गर्छ ।
जे होस दसै पहिलाको जस्तो सजिलो छैन अहिले पहिले दसै आउन भन्दा करिब एक हप्ता अगाडि बाट बन्ध भएका संस्था आज फुलपातीका दिन पनि आफ्नो कारोबार गरि रहेका छन् कति पय घर पुगेर दसैमा रमाउन थालेका छन् यसले ब्यक्तिक स्वतन्त्रताको लक्ष हासिल गरे पनि सामाजिक एकरुपतालाई बिखण्डन गर्छ गरेको छ प्रभाब देखिन थालेको छ । नेपाली सद्बाव भाइचारामा अडेको समाज भएकाले यसको बिखण्डन भनेको राष्ट्रको पनि सुर दसानै हो नेपाल सानो र गरिब भएकाले यहाँका जनताले समाजले एक जुट हुदाँ गुनमाउनु पर्ने मुल्य जति भएनि चुकाउनु पर्छ। एक जुटौ हुनु भनेको ब्यक्तिगत समस्यालाई आफैमा लुकाएर नै सामुहिक समस्यामा सहभागी हुनु हो।तर अहिलेको दसैमा यसको प्रबाभ कम देखिएको छ ।कति पय साथीहरु घर जान पाएका छैनन् कतिलाई तेतिकै नैरास्यता आएर घर जान छाडेका छन् म आफै पनि नौरास्यता दिग्दारिको मुल्य चुकाउन अक्षम भएर नै लग भग दसै बहिस्कारको स्थितिमा पुगेको छु । के यहाँ मैले दसै बहिस्कार गर्दा मेरो समाज जो दसै भब्यताका साथ मनाई रहेको छ उसले मलाई नै बहिस्कार गर्दैनर ? अबस्य गर्छ ।
निकै समस्याका बाबजुद दशै जान लागेको छ तर यसबाट पाउने सामाजिक एकरुपताको सद्भाभ र भाइचारालाई निकै गिराउदै लगेको छ।
नेपालमा हुने बिदा निकै धेर भयो भनेर जहिले नि कुरा आउछ यसमा कसैले नि बिमति राख्तैन तर नेपाल आफ्नो परिवेशको राषट्र भएकाले यहा यहि कुरालाइ स्थापित निरन्तरता दिदा हुने क्षतिलाई कम गर्न पनि सोच्न पर्छ । बिदा भन्ने कुरा नेपाल बाट मात्र प्रदुरभाब भएको होइन यो बेलायत हुदै इन्डियाबाट नेपाल पसेको होला यसलाई अरुबेलाका कम सहभागिता हुने चाडको बिदालाइ कम गरेर दसैको बिदालाइ निरन्तरता दिने र एउटा बार्षिक जम्बो बिदाका रुपमा सरकारले कडाइका साथलागु गर्न सक्नै पर्छ कामदारले पाउने ज्यालामा पनि यो बेला दोब्बर गर्नै पर्छ यसले घाटा गर्दैन बरु आन्तरिक पर्यटन र सामाजिक सद्भाव जस्ता सरकाले कमाउन नसक्ने प्रकृतिका बहुमुल्य सम्पति यसले कामाउछ ।
बाँकि निरन्तर ...... आगामि अप डेटमा
Thursday, September 24, 2009
Wednesday, September 23, 2009
Khai ke ko dashain
मेरो लागी दशै मोबाइलको एस एम एस पढेर र फेस बुक इमेलका भित्ता भरेर बित्छ तर पनि हरेकसाल बड्ने खर्चको रेन्ज ५०००० बाट माथी नागि सक्यो । खासमा दशै नेपालीहरुकालागी चाड मात्र नभएर एक बर्षे गुरुयोजना हो । दशैमा किनेका कपडा माघको कठाँग्रीने जाडो छल्दै चैत बैशाकको खडेरी झुरिदै असारे झरिले गोदेर भदौरे हिलोले छोप्ता दसैको दिन सम्ममा नाग्गो ढाक्न नसक्ने नाजुक हुन्छ अर्को किन्नै परो । बसन्तमा रमाउने योजना बुन्नै परो त्यसैले यो दशै भनेको वार्षिक गन्तव्यको लागी प्रस्थान बिन्दु हो ।
आफै बाट बहिस्कृत दसैमा ठूले गोरेले राजाको अगाडि जोर घुडाँटेकेर टीको लगाए भने अहिले पनि अधिकांस साथीहरु दशै भनेर घर गै सक्नु भएको छ । समयको गतिले परिदृष्यमा ल्याएको परिवर्तनसगै दशैको क्रेज घटेपनि सबैको अन्तरमनले करिब एक महिना सम्म दशै दशै दशै पुकारि रहेक हुन्छ । बसमा भाडा लिदा होस या हाकीमले अडर दिदा दशै जोडेकै हुन्छ तर यि दुबै प्राणी दसैको रमझमबाट निकै पर हुन्छन् तर दशै...
यि काँम्लिस अर्थ मान्त्रीले रकमको अभाव भनेर हुनेलाई कम दिने र नहुनेसँग समानता गराउने प्रयास गरेका हुन्कि ??? कि नेपाल सरकारको ढुकुटिमा धितो रितिएर पैसा छाप्न नमिलेर यो संकट आयो ?? तर संकट चै गहिरो छ है । नहुनेले पानी खाने गाग्रो सम्म बन्धकी राखेर मान्ने चाड हो दशै नेपालीका लागि ।
आज र भोली निकै काम गर्न छ हतारो दशै दशा दुबैको होइन । यो केवल असान्तमनलाई सान्तोना दिन बाँडिने झुट्टा आस्वासनको हो ।

Monday, September 21, 2009
cigarette
Description
Farmers were harvesting tobacco crops eight thousand years ago. Its uses since then have ranged from weather forecasting, appetite suppression, and pain relief, to the ceremonial smoking of the peace pipe and recreational use. Although tobacco was smoked and chewed in the United States back in the days of Columbus, it was not until the 1880s that smoking cigarettes became a widespread custom. At its peak in 1965, 52% of adult men and 32% of adult women in the United States routinely smoked. By the year 2002, smoking rates in the United States had decreased to 28.7% in men, and 23.4% in women; in 2004 they averaged 26% for all U.S. adults. Unfortunately, rates among young people may be rising again. A survey in Oregon in 2004 showed that by self-report, nearly 21% of girls and 18% of boys had tried smoking by seventh grade.
The potential adverse health effects of smoking were suspected as far back as 1859. It was then that an evaluation of 68 patients with oral cavity cancer linked 66 of them with the practice of smoking tobacco through short-stemmed clay pipes. Epidemiological evidence of the potentially harmful effects of cigarette smoking continued to mount over the following years. Finally, in 1962, the Royal College of Physicians of London officially deemed smoking a serious threat to health; in 1964 the U.S. Surgeon General followed suit.
Health Risks of Cigarette Smoking
By 2001, an estimated 450,000 Americans died annually from diseases related to cigarette smoking. According to the American Cancer Society, 3,000 nonsmoking adults die each year of lung cancer from the effects of secondhand smoke. Pregnant women who smoke are more likely to give birth to low-weight babies, and smokers have increased rates of heart disease and respiratory problems.
In addition to those health risks, smokers are at a higher risk for the development of many types of cancer. In fact, 38% of all cancer deaths in men and 23% of all cancer deaths in women are believed to be attributed to cigarette smoking. As cigarette smoking becomes more prevalent in developing countries, the incidence of particular diseases, such as lung cancer, has also increased.
Cancers associated specifically with tobacco use include:
* Lung cancer. Smoking is now the primary modifiable risk factor for lung cancer. Tobacco was first linked to lung cancer in 1898, when it was thought to be the cause for several cases of lung cancers in tobacco workers. Since then, studies have continued to document the relationship between smoking and lung cancer. Lung cancer incidence—the number of new cases diagnosed per year—closely follows smoking trends. As more and more women began to smoke, for example, the incidence of lung cancer in women also increased. By the late 1900s, 90% of lung cancer cases in men and 79% in women were believed to be related to smoking. A 2004 study showed that smoking reduced-tar cigarettes did not lower lung cancer risk.
* Head and neck cancer. Smoking increases the risk of head and neck cancers. When tobacco is used in conjunction with alcohol, there is believed to be an even higher risk of these diagnoses. The precise mechanism of this relationship, known as a "synergistic effect," is not yet well understood.
* Esophageal cancer: Smokers, particularly women smokers, are at an increased risk for developing esophageal cancer—a risk that increases with the quantity of cigarettes smoked per day.
* Pancreatic cancer: An estimated 22,000 people die from pancreatic cancer each year, and an alarming 30% of these deaths are related to cigarette smoking.
* Colorectal cancer. Individuals who smoke cigarettes are more likely to develop polyps in the colon, which in turn increases the risk of colon cancer. There is also evidence that the risk of colon and/or rectal cancer increases with pack years for smokers. (Pack years are calculated by multiplying the number of packs of cigarettes smoked a day by the number of years smoked.)
* Stomach cancer. Although some studies have found no existing relationship between smoking and stomach cancer, others have shown an increased risk for smokers over the age of 50 years and a relationship between the disease and pack-years of smoking. More conclusive research is necessary to better understand the role that smoking plays in the development of stomach, or gastric, cancer.
* Bladder cancer. Smoking is believed to be related to 30-40% of all bladder cancers, most of which are of the transitional cell type. The risk of developing bladder cancer is believed to be related to the duration of smoking and inversely related to the age at which smoking began (that is, the younger a person is when he or she starts smoking, the higher the chances of developing bladder cancer).
* Cervical cancer: There appears to be a relationship between smoking and cervical cancer—the higher the "dose," or amount smoked, the higher the likelihood of developing cervical cancer. Estimates show that smoking causes 1,200 cases of cervical cancer annually in Great Britain. Smoking is also associated with human papilloma virus infection, or HPV. Certain types of HPV can cause warts to develop in the genital area and cervix. These types of infections are a major cause of cervical cancer. Because of these overlapping relationships, the exact effect of smoking in cervical cancer needs further study.
* Breast cancer. Smoking was established as a risk factor for breast cancer by a large study of women in California that was published in 2004. Women who were current smokers had a 30% higher risk of breast cancer than women who had never smoked.
Although cancer is not always preventable, avoiding known risk factors, such as smoking, is an important part of prevention. The best approach to prevent disease is not to start smoking at all. However, even individuals who have smoked for years can decrease their risk of cancer and improve their health and well being by breaking the habit. Shortly after quitting smoking, a person will notice an improvement in their sense of taste and smell. Reducing the number of cigarettes smoked can help smokers successfully quit, says a new study from Yale University. However, just cutting back on the number of cigarettes, but continuing to smoke does little to reduce smoking's cancer risks.
After a smoke-free 10 years, lung cancer risk declines by up to 50%. After 15 smoke-free years, an exsmoker has the same risk of early death than a person who never smoked at all. Although quitting smoking reduces the likelihood of cancer development, the risk depends upon the amount smoked, the number of years smoked, and whether or not a person is ill at the time of smoking cessation.

Wednesday, September 16, 2009
झरेका आँसुको मुल्य
'तपाई कति दुब्लाउनु भएको?', उसका औँलाहरू मेरो गुन्द्रुके कपालको मुजा भित्र पसाएर चाल्दै निकटता साट्थ्यी मसँग । हाम्रो प्रारम्भिक नै मेरो कोठामा भएको थियो, निकै बेर छातिमा सिरानी लाएर पिर्लिक्क आँसुका डिक्का खसालेर भन्थी कि'साँच्ची, आँसुमा के हुन्छ, मान्छेहरू रोएर हल्का हुन्छु भन्छन्, के रसायन हुन्छ त्यसमा ? मलाई पनि रुए पछि निकै हल्का महसुस हुन्छ भनेर भन्दा मलाई निकै असजिलो हुन्थ्यो मलाई देखावटी तेस्तो होला जस्तो लाग्ने तर म भावनामा खोट पुग्ला भनेर खै भनेर नजानेको जस्तो गरेर उसलाई सहयोग गरेको आभास दिन तल्लिन हुन्थे।'
म ति आँसुका डिक्का भित्रमायाको खोल ओडेर समयमा मौकाको फाइदा उठाउन सक्ने सक्षमता उसमा देख्ते र आफुलाचार सिवाय अरु केहि हुन सक्तिन थे । र ऊ यस्तो ठाउँको खोजीमा थिइ कि , जहाँ आँसु बिक्री बिना कुनै फिक्रि होस र रुवाइले भ्वइलेन छरोस । तर अनुभवको बहीखातामा उसको अश्रु-अध्याय रित्तोरित्तो थियो । ऊ नरोएको कहिल्यै देखिएन । रिसाउँदा, दु:खका बाछिटाले छुलुक्क सिर्कना वर्षाउँदा कि त ऊ गुम्म परेर अनुहारभरि अँगारी धुन भरेर अँध्यारिन्थ्यो, कि त 'ह्याऽऽ केही भएको छैन, टेन्सन भन्या यस्तै हो क्या आउँछ जान्छ' भन्ने नाटकीय थेगो उच्चारण गरेर मनमा चाहिँ थला पर्नेगरी ओइलाउँथी । उसको निम्ति सौभाग्यको कुरा यति नै थियो, ऊ एउटा रून्चे मान्छे मेरा छातीमा सिरानी पाइरहेकी थियी !
ऊ र म बीच खास नाता के थियो, अझैसम्म अपरिभाषित पाउँछु म । अनौपचारिक हुनहुन खोजेर पनि नसकेका हामी सँगै रहेर पनि टाढा भए जस्ता थियौँ । यदाकदा म रहर पोखिरहन्थेँ ऊ सामु- 'तिमी रोएको एकचोटि हेर्ने मन छ, धक फुकाएर भित्रदेखि रोएको र यी भकुल्ले गाला लेकाली छाँगाले निथ्रुक्क पहरो भएको देख्ने मन छ ।' खासमा ऊ दु:खी भएको हेर्ने मन त एक अंश पनि हुँदैनथ्यो ।
हाम्रो सरसङ्गत साप्ताहिक भेटको रूटिनबद्ध जीवनमा गुँड लगाइरहेथ्यो । भेट्थ्यौँ-छुट्थ्यौँ फेरि भेट्थ्यौँ । सङ्गतको यस्तो रूटिन थियो, छुट्नैको लागि भेटे जस्तो, अनि फेरि भेट्नैका लागि छुटे जस्तो । के थाहा, सङ्गत गुनाको फल मिलेर कतै पुष्ट बचेरा कोरलिहाल्ने पो हो कि ? मानौँ, यस्तै विवेचना मनभरि उब्जाएर हामी एउटै स्टेशनमा डेढ वर्षसम्म अविरल भेट्दै रह्यौँ । नतीजा ? यो सङ्गतमा उसको जेलाइमा जेलिएर अनेक आरोह-अवरोहमा जाकिएर म नै रोएँ धेरै- आफ्नै कोठाको नरम सिरानीमा, फोनमा, मन्दिरका धेरै मूर्तिहरूको लस्करमा अर्को मूर्ति बनेर, साँझपख पल्लो घरको आँगनमा धिपधिपाएको बत्ती हेरेर ।
रुनुलाई पीडा र व्यथाको जनाउचिन्ह मानिन्छ समाजमा । यसलाई कमजोरीको रुपमा व्याख्या र वर्गीकरण गरिन्छ । यही कोणबाट एउटा गीत पनि बनाइएको छ- 'लोग्नेमान्छे भएर रुनु हुन्न रे ...' गीतमा पात्र रुन खोज्छ तर सामाजिक मान्यता, कमजोरी-सबलताको मुद्दा, भावनामाथि तर्कको दादागिरीले गर्दा रुनुसाटो घाँटी मात्र खसखसाएर बस्न बाध्य हुन्छ । सायद उसले पनि यो गीत सुनेको र हेरेको हुनुपर्छ । तर रुने 'फुर्सद' उसलाई थिएन पछि गएर कारण उसले समय पार गरेर कसैलाई कुर्नु थियो त्यो भै सकेको थियो ।
म कति हदसम्म मान्छे बन्न सकेको छु, कतिसम्म मानवीय भावको छु त्यो त मैले किटेर भन्ने कुरा होइन । तर मेरो हेराइमा रूने मान्छेलाई नै मैले मानिस मात्र भन्न सक्तिन उसमा भएको इच्छा प्रकट गर्ने माध्यम भन्ने गरेको छु । रुनु कमजोर हुनु होइन, आफैभित्रको आफूलाई नाघेर अरूसम्मलाई छुनु हो । रुनु खालि आँसु बगाउनु होइन, वेदनालाई सेलाएर नयाँ जोसका लगि आफूलाई सघाउनु हो । रुनु, रुनु मात्र होइन, संवेदना हुनु हो, तरलता हुनु हो । मेरा केही साथीहरू छन् जो अनायासै रुन्छन्, यत्तिकै । खुइय्य गर्छन्, दिक्किन्छन्, न्यास्रिन्छन्, फेरि सानै कुराले फुलेल बन्छन्, खुसीले 'पागल' बन्छन् । ध्यानी-ज्ञानी छैनन् कोही वितरागी हुन सकेका छैनन् । र पनि यति भने भन्न सकिन्छ, मान्छे चाहिँ उनीहरू पक्का मान्छे छन् । मानवीय भावले नै उनीहरूलाई यस परिचयमा टिकाएको हो भन्छु म । तिनको लागि रुनु कुनै सत्सङ्गभन्दा कम छैन । तिनको कामकाज राम्रै चलिरहेको छ, घर-परिवारमा पनि सबै ठीकै छ र पनि भन्छन्- 'यार आज खूब रूने मूड छ, कोठामा आज एक्लै हुन्छु राती मज्जाले रुन्छु ।' यस्तो पनि कुरा ? आज बाहिर खाने प्रोग्राम छ भने जस्तै रुवाइको पनि आयोजना हुन्छ तिनको । तर म आफु अरुको रुवाइमा फसेर रुन परेकोमा निकै खल्लो महसुस भएर कतै मुल्यवान हिरालाई फुटाएर फुलिपो कमाउन खोजे कि???

Saturday, September 12, 2009
ब्यथा
भर्खरै बनबाट दाउरा लिएर आएको थिए पसिना पसिना भएको शरिरलाई एउटा थोत्रो टालोले पुछ्दै पिढीमा थचक्क बसे। भित्र कोठामा कुनै अपरिचित २ जना ब्यक्तिलाई देखे उहाँहरु किन आउनु भएको हो थाहा भएन म सरासर गएर गाग्रीबाट चिसो कुवाको पानी सारेर बाहिर आएर कक्कल्याक, कक्कल्याक गरी १ अमखरा पानी सके र भित्र गएर आमालाई सोधे आमा उहाँहरु को हो मैले चिन्न सकिन। आमाको जवाफ थियो छोरी उहाँहरु तिमीलाई हेर्न आएका रे बट्टारबाट २ भाई छोरामा जेठा छोरा प्रहरीमा रहेछन् कान्छा छोरा नेपाल आर्मि रहेछन् आमा म अहिले तत्काल बिवाह गर्दिन मेरो मनै छैन बिवाह गर्ने। हैन छोरी तिम्रो बिवाह गरिदिएपो अरुको पालो आउछ। अब त उमेर पनि भयो। आमा बुवाको करकापमा परेपछि मैले ढिप्पी गर्न सकिन र १ महिना भित्रमानै मेरो बिवाह हुने कुरा छिनियो। गाँउघरमा सबैले मलाई अति मायाँ गर्दथे मलाई यो गाउँ छोडेर जान मन लागेको थिएन तर हामी छोरीको जात कति फरक हुँदो रहेछ म मात्र हैन सबै चेलीबेटीहरु यसरी म जसरीनै नयाँ ठाउँमा जान्छन्।
समय बितेको थाहानै पाईन कत्ति चाडो आईपुगेछ सिन्दुर, चुरा पोते लगाउने दिन। सबै साथीसँगीहरुलाई छोडेर जाँदा मलाई अति नरमाईलो लाग्यो तर पनि मन भित्र गाँठो पारेर मेरा आँसुलाई त्यति बाहिर आउन दिईन। सबैसँग विदा वादी भएर म आफ्नो नयाँ ठाउँमा अपरिचित समाजमा परिचित हुन र नयाँ परिवारमा घुलमेल हुनको लागि गए। नयाँ घरमा सबै जना मेरो प्रतिक्षामा थिए कति बेला आउँछिन नयाँ दुलही भनेर सबैजनाले हामीहरु आउने बाटो तिरनै आँखा लगाईरहेका रहेछन्। यसरी पहिलो पटक म सबैको आँखाको नानि बन्न पुगे मलाई अचम्म लाग्यो म आज कति महत्वपूर्ण भईछु भनेर। बिवाहको सम्पूर्ण कार्यहरु सकिएपछि श्रीमान र म दुरन फर्काउनको लागि माईत आयौ। अलि लामो बाटो हिड्नु पर्दथ्यो गाउँमा मटरबाटो पुगेपनि गाडिहरुको सुविधा थिएनन्। बिहानै हामी २ जना मात्र बाटो लाग्यौ पहिलो पटक साडीमा सजिएर हिड्दा अप्ठेरो लागिरहेको थियो। करिब आधा घण्टा सम्म हामीहरु चुपचाप पाईलाहरु अगाडी बढायौ। हामी एक अर्कामा कुराकानी पनि गर्न लाज मान्यौ। तर लामो बाटो यात्रा गर्नुपर्ने त्यसरी चुपचाप लागेर हिड्दा स्वभा दिएन मैले साडी लत्रिएर लडेको भान गरे। उहाँले मलाई विस्तारै हिड् हामी जसरी भएपनि आज बेलुका पुगिहाल्दछौ क्यारे किन हतार गरेर हिड्ने भन्नु भयो र साडी लगाउन पनि आउँदैन लत्राएर लगाउनु पर्दछ भन्नु भयो मलाई भित्र भित्र हाँसो नलागेको हैन तर बाहिर हास्न सकिन अनि बिस्तारै उहाँकै तालमा मिठा मिठा गफहरु गदै समयलाई फाल्यौ। मलाई थाहा थिएन घरमा हुनु भएका सम्पूर्ण परिवारको बारेमा मैले एका एक गरेर सबैको बारेमा सोधे उहाले आफुलाई थाहा भएको सबै कुराहरु भन्नु भयो। मैले उहाँले भनेका ति कुराहरुलाई अति चाखका साथ सुनिरहेको थिए। गाउँघरको बारेमा पनि सबै सोधे एका एक गरेर उहाँले बताउदै जानु भयो। हामी आउने बाटोमा सानो चिया पसल थियो हामी चिया नास्ता खाएर जाने बिचार आयो र दुवै जना त्यहि बसेर चिया नास्ता खाई बाटो लागियो। बेलुका साँझ पख हामीहरु माईत पुग्यौ त्यस बेलुका बुवा आमासँग राती २ बजेसम्म कुराकानीहरु गर्दै बितायौ। भोलिपल्ट बिहानै फेरी हामी घर तर्फ लाग्यौ। किन किन मलाई अब त सबै भन्दा प्यारो मेरो श्रीमान लाग्न थाल्यो सधै हामी यसरीनै एक आपसमा मिठा मिठा कुराकानीहरु गर्दै हिड्न पाए हुनेथियो जस्तो लाग्न थाल्यो। उहाँले हेर मेरो त केहि ठेगान छैन भनेको बेलामा छुट्टि पनि पाईदैन अहिले बल्ल बल्ल छुट्टि मिलाएर आएको हु। २ हप्ताको विदा थियो अब जम्मा ५ दिन बाँकि छ त्यस पछि त हामी बाध्यताले छुटिनु पर्दछ। मेरो त गहभरी आँसुपो आएछ उहाँको कुरा सुन्दा। लाटी किन अमिलो भएकी म महिनाको १ पटक त जसरी भएपनि आईहाल्दछु नि चिन्ता नगर यदि मिल्यो भने अर्को महिना तिर केहि दिनको लागि तिमीलाई पल्टनमा लिएर जानेछु भन्नु भयो। चुहिनै लागेको आँसु फेरी भित्रै सुके।
४ दिन कसरी बित्यो मलाई थाहा नै भएन आज बिहानै उठेर उहाँले मायाँ म त आज जानु पर्दछ छिटो खाना पकाउ है भन्नु भयो खाना पकाउने समयसम्म त म खुशी नै थिए जब उहाँले खाना खाएर जानको लागि ठिक्क पर्नु भयो अनि त मेरो गह भरी आँसु आउन थाल्यो खप्न नसकेर म भित्र कोठामा गएर मुख छोपेर रुन थालेछु। सबैले सम्झाउन थाले अझ धेरै टाढा जाने भएको भए के गर्ने थियौ सासु आमाले भन्नु भयो मेरो पनि छोरा हो मलाई पनि मन त कहाँ छ र पठाउन तर यहाँ बसेर पनि के गर्ने कुनै उपाय छैन। भित्र आएर मर्लाइ सम्झाउदै पछिल्लो पटक मलाई चुम्वन गरेर उहाँ आफ्नो बाटो लाग्नु भयो मेरो आँखाले देखिन्जेल उहाँलाई टोलाईरहे। छोरीको जुनी यस्तै रहेछ बल्ल बल्ल बाबु आमाको काखबाट उम्केर कुनै पराईको काखमा आएको थिए बिस्तारै मेरो मनलाई थमाउने कोशिज गर्दै थिए तर मन भित्रका बेदनाहरु एक आपसमा साटासाट गर्न नपाउँदै बिछोडिनु पर्ने।

Thursday, September 10, 2009
नाम चलेका केटिका कथाका झलकहरु
त्यहीबेला बेस्सरी बतास चल्यो । मेलिना र निखिल चढेको डुंगा हरायो । एकछिनमा आउलान् नि त भनेर सुरेशको आदेशमा सबै नजिकैको बगैचामा पुगे । अर्को दृश्यको छायांकनका लागि तयार भैसक्दा पनि निखिल र मेलिना देखा नपरेपछि छायांकन टोलीले उनीहरुको खोजी गर्न थाल्यो । तीन घण्टापछि बल्ल बल्ल उनीहरु आए।
हावाले बोटलाई तालको अर्को किनारमा पुराएपछि उनीहरु गाडी चढेर यता आएका रहेछन् । आउदा निखिल हासिरहेका थिए भने मेलिनाको अनुहार रातो रातो देखिन्थ्यो ।
करिश्मालाई अहिले योजना बिनाको जीवन मन पर्न थालेको छ। भन्छिन् 'कामको कुनै रुटिन र बाध्यता नहुने हो भने जीवन गजब हुन्थ्यो होला!' आजभोलि करिश्मालाई राजेश हमालको जीवन देख्दा लोभ लाग्न थालेको छ। राजेशले बिहे नगरेको विषय छापामा असंख्य पटक उठिसकेको छ। करिब दुई दशक राजेशसँग अभिनय गरेकी करिश्मालाई चाहिँ राजेशको एक्लो जीवन मन पर्यो। 'राजेशजी साह्रै लक्की बिहे गर्दा धेरै झमेला हुने रै'छ म त बिहे नगर्ने सल्लाह दिन्छु'- उनले भनिन्।
सानीले अलिकति फूल टिपिन् । हातमा फूल बोकेर उनले यसो आकाशतिर उँभो मुन्टो लगाइन् । "आहा आजको दिन कति रमाइलो छ उँ उनले सोचिन् । आकाशमा बादलहरू तँछाडमछाड गर्दै दगुरिरहेका थिए । दिन अलिक धुम्मिएको थियो । सानी बादलसँगसँगै मन्दिर पुगिन् । मन्दिरमा फूल चढाएर ढोगिन् अनि बाहिर निस्केर हेरिन् । अघि आफूसँग दगुरेको बादल धेरै टाढा पुगिसकेको थियो । सानीले सोचिन् सायद यो बादल दगुरेर काठमाडौं पुग्छ होला । उनलाई काठमाडौं धेरै टाढा छ भन्ने लागेको थियो ।
जाँदैन किनभने प्रेम गर्ने पनि एउटा क्षण हुन्छ । कुनै क्षणमा मनपरेको कुनै चिज
अर्को एउटा क्षणमा मन नपर्नसक्छ । र, तपाइँलाई म बताइदिउँ- प्रेम सर्छ । एक
व्यक्तिबाट विस्तारै कम भएर अर्को व्यक्तिमा सर्छ । यो अनुभव मलाई पनि भएको हो तर
इन्ट्रेष्टिङ कुरा तपाइँलाई बताइदिउँ ? यस्तै विषयमा बनेको "छोडिगए पाप लाग्ला"मा
मैले खेलेँ । मलाई ज्यादै मन पर्यो ।
कुरा एक वर्ष अगाडिकै मात्र हो। चर्चित नायिका अरुणिमा लम्साललाई निर्देशक कृष्ण चापागाईंले आफूसित सुत्ने प्रस्ताव राखेको कुराले चर्चा पाएको थियो। आफू एक्लै सुत्न डर मान्ने अरुणिमाले त एउटी महिला सहपाठीको माग गरेकी थिइन् तर रक्सीको मातमा डुबेका निर्देशक चापागाईंले त्यसलाई उल्टो अर्थ लगाए र आफू नै अरुणिमासित सुत्ने प्रस्ताव राखे। यो काण्ड ठूलै चर्केपछि निर्देशक कृष्ण चापागाईंले आफ्नो कुनै दुराशय नभएको वक्तव्य निकाल्नुपरेको थियो। 'दिवानापन'को सुटिङको समयमा भएको यो चर्चा समयक्रममा सोलायो।
पुराना कुरा खोतल्दै जाने हो भने चलचित्र जगतको सबैभन्दा चर्चित यौन काण्ड भनेको सुधांसु जोशी र आराधना क्षेत्रीबीचको काण्ड हो
२५ वर्षीया मीना र २१ वर्षीया माया आफूलाई बेच्ने श्रीमान्लाई कारबाही गराएकोमा पछुतो मान्न थालेका छन् । दुवैजना भन्छन्, 'न्याय त पाइयो, तर अहिले बिचल्लीमा परियो ।' श्रीमान्ले छोरासहित बेचेका थिए, मीना र मायालाई । महिला अधिकारकर्मी संस्थाको सहयोगमा बेचिएको ठाउँबाट फर्केर श्रीमान्लाई जेलसम्म पुर्याउन त सफल भए उनीहरू तर अहिले भोकै पेट सुत्नुपरेपछि न्याय नै अभिशाप भएको गुनासो गर्न थालेका छन् ।
भीमदत्त नगरपालिका- ८ कञ्चनपुरकी मीनालाई श्रीमान् केशव नाथले चारवर्षे छोरा हिमांशुसहित बैतडी लगेर बेचे, सात छोरीका बाबु ५६ वर्षीय गंगा गिरीलाई । भीमदत्त नगरपालिका- ७ हुल्दुखालकै मायालाई पनि श्रीमान् भुवन थापाले साढे पाँच वर्षीय छोरा पर्वतसहित भारतको दिल्लीमा बिक्री गरेका थिए ।
मीना र माया माइती नेपालको सहयोगमा आफ्नो गाउँ फर्केर सञ्चारमाध्यममार्फत पीडा पोखे । सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय प्रशासन सबैले सहयोग गरे उनीहरूलाई । दुवैले श्रीमान्विरुद्ध दिएको बेचबिखनको जाहेरीका आधारमा केशव र भुवन पक्राउ पनि परे ।
दुवै श्रीमान्विरुद्ध अदालतमा मुद्दा दर्ता गरियो । केशव र भुवनले अदालतमा आफूहरूलेे श्रीमती बेचेको स्वीकार गरे । र, अदालतले दुवैलाई पुर्पक्षका लागि जेल चलानको आदेश दियो । छोरासहित आफैंलाई बेच्ने श्रीमान् जेल जाँदा मीना र मायाले खुसी हुँदै भनेका थिए, 'बल्ल मन शान्त भयो, न्याय पायौँ ।' त्यही न्याय अहिले उनीहरूलाई बोझिलो भएको छ । न्यायले बाँच्न गाह्रो पारेको छ ।

Tuesday, September 8, 2009
सफ्टवेर स्वोतन्त्रका
सुचना प्रविधीले निम्त्याको बिकाशको बागडोर समाल्नलाई आजका बिकाशेहरूलाई निकै धौधौ परेको बेलामा यसैसँग मिसिएर आएका कतिपय अबसर र चुनौतीलाईपनि तिनीहरुका प्रयान्तहरुले चिस्स चिस्स चस्कामारेको अबस्थामा यो प्रभिधी भित्र भित्रै जकडिन थालेको संसारलाई अब कदापि पुराना ढर्राको गिदि र गुदि दुबै बंकरमा थुनेर राखेको आबिस्कारिक अध्यायको चोसोले कतिपनि आबस्यकता पुरा हुदैन र ति अध्यायहरु कुने पनि बेला निस्क्रीय हुन सक्छन र आबस्यकता परेका बेला तिनीहरुलाई फेरि बिउत्याउन पनि सकिदैन । जस्तो की हजुरबाले कुदेको काठको दहि मोथ्ने घुर्रो नातिले कुद्न नसकेको जस्तो तर यो युगमा बाले गरेका कुरालाई नातिले पनि गर्न सक्ने बाको गिदीलाई फर्मालीनमा राकेको भ्यागुता जस्तो गरेर राक्न सकिने पनि प्रबिधीको बिकास भएको छ । यसैको पर्यायबाची हो खुलाश्रोत सफ्टवेर । सफ्वेयरको दुनियामा। एउटा यस्तो सफ्वेयर वा प्रविधिहो जसले विकास र अबसरका अथाह संम्भावना बोकेर हाम्रासामू आएको छ । जसमा सफ्टवेयरको द्रुत विकाशप्रकृया, विकेन्द्रक्रित प्रविधी, वैचारिक आन्दोलन, नयाँ ज्ञान खुला मानक आदी । खुला स्रोत र फ्री सफ्वेरले समाजका विभिन्न तप्कामा पुगेर बिकाशका सम्वानालाई अबसरहरू प्रदान गर्छ जस्तै एकजान साथीले भर्खर थाह पाउनु भयो कि के हो फ्री सफ्टवेयर भनेको भनेर किन भने उहाँ नेपालबाहिर पड्ने जोसमा जानु भएको उहाँले फस्टवेर लागत निकालेर झस्किदा बल्ल त थाहा लागो के हि छ कि विकल्प भन्ने कुरा र छ पनि अब आफै भन्न सकिन्छ कसरी समाजका विभिन्न तप्कामा पुगेर यसले सहयोग गर्छ भन्ने कुराको । खास गरि श्रोत खुल्ला गरेका सफ्टवेयरले बिकसित एवं अबिकसित राष्टरहरूको बिकासमा सघाउछ र यी राष्ट्रहरूमा व्याप्त बिध्दुतिय खाडलहरुलाई न्युनिकरण गर्न सर्वसुलब सफ्टवेयर समाधानका उपायहरू पैचान गर्न उपर्युक्त कार्य सञ्चालन प्रणालिको बिकास गर्न सहयोगी भुमिका निर्वाहा गेरेको छ । यो प्रविधिले तपाईलाई सफ्टवेयरको बारेमा जानकारी लिन र पढ्न आफुअनुकुलको सफ्टवेयर निर्माण गर्न सहयोसग पुर्याको छ ।
स्वतन्त्र तथा खुला सप्वेयर भनेको प्रयोग कर्ताले आफ्नो आवस्यकता अनुसार आफुअनुकुल बनाउने पकिगरेर बाड्ने जस्ता अधिकार पुर्ण रुपमा पाएको हुनाले यो खुल्ला सप्टवेयर भनिने गरिएको हो ।
नेपालमा पनि सूचना प्रबिधीमा भएको बिस्तारले यसका प्रयोगकर्ताहरू पनि बडेका छन् उनिहरुका जिग्यासा आतुरतालाई परिचित गराउन पनि यस्त्ता सफ्टवेयरहरूको माघ निकै बडेको छ । यसको आबस्यकतालाई धानमा राखी नेपाल सरकार र अरु सरोकार वालालाई जानकारी दिने उदेश्यले हरेक वर्ष मानउदै आएको छ । सफ्टवेर स्वोतन्त्रका दिवस यो बर्ष १९ गते परेको छ ।

Sunday, September 6, 2009
Honesty
No matter how insignificant you might think a 'little white lie' (dishonesty) has on the relationship, the energy of a 'little white lie' looms between you and the other person. You might argue that 'little white lies' (untruths) are harmless. However, they are like small cracks that weaken the overall structure in the long term. Even giving someone a false compliment or ostensibly protecting someone can create problems later when the alternate reality you created becomes the basis for further interactions. Even though all future actions may be honest, the underlying unstable foundation of a 'little white lie,' (dishonesty) will threaten to derail an otherwise good relationship. This then leads to further energy being spent on keeping things hidden, working to remember the 'little white lies' you have told and fearing the consequences of being found out. Your relationships then becomes a tiring and draining experience.
Speaking and living your truth, involves risking, and among other things, the possibility of rejection. However, when you allow yourself to follow the honest flow of life, you are supported by the universal law of cause and effect. You can then use your energy to cultivate physical, emotional and spiritual well-being and to create your dreams, rather than leaving yourself vulnerable to being drained and overwhelmed with keeping the web of dishonest puzzle pieces coherent.
When you speak the truth, you affirm what already is. Speaking your truth is analogous to using a paddle when the stream is already moving the same direction. You are already supported by the universe and its energy flow, so you do not need to exert extraordinary energy, thus leaving more energy for other pursuits. Energetically, dishonesty redirects your energy against the flow, which requires extra effort. In addition, dishonesty creates an alternate reality that requires further energetic attention to be maintained.
Thus, you can readily see that you are best served when you work with the flow of the universe.
You can make the choice to be free of the burden of dishonesty at any time. Today is the first day of the rest of your life--Begin today to choose honesty in every interaction. Bringing the nurturing power of the universe's energy into your life brings lasting positive results.

Saturday, September 5, 2009
ओरिजिन अफ म्यारिज
Attempting to encompass the various types of marriage in various cultures without knowing if they have a common origin,[citation needed] anthropologists have proposed several competing definitions of marriage. Edward Westermarck, in his book The History of Human Marriage (1921) had said "The institution of marriage has probably developed out of a primeval habit. The relations between the sexes and parental care among the Invertbrata" including both monogamous and polygamous unions. The anthropological handbook Notes and Queries (1951) defined marriage as "a union between a man and a woman such that children born to the woman are the recognized legitimate offspring of both partners" and due to Nuer of Sudan allowing for homosexual marriages (limited only to females), Kathleen Gough suggested modifying this to "a woman and one or more other persons." Leach criticized Gough's definition for being too restrictive in terms of recognized legitimate offspring and suggested that marriage be viewed in terms of the different types of rights it serves to establish. Leach expanded the definition and proposed that "Marriage is a relationship established between a woman and one or more other persons, which provides that a child born to the woman under circumstances not prohibited by the rules of the relationship, is accorded full birth-status rights common to normal members of his society or social stratum"
Bell also criticized the legitimacy-based definition and has said that some societies do not require marriage for legitimacy. In societies where illegitimacy means only that the mother is unmarried and has no other legal implications, a legitimacy-based definition of marriage is circular.Edmund Leach argued that no one definition of marriage applied to all cultures. He offered a list of ten rights associated with marriage, including sexual monopoly and rights with respect to children, with specific rights differing across cultures. Duran Bell proposed defining marriage in terms of sexual access rights

Subscribe to:
Comments (Atom)